काठमाडौं । क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीलाई पुत्र लाभ भएको छ । गत वर्ष असारमा भेषावकर र निशा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकाको एक अस्पतालमा बिहीबार छोरा जन्माएकी हुन् । सगरमाथा आरोहणसमेत गरेकी निशा केही समय अघिदेखि अमेरिकामै रहँदै आएकी छन्।
तपाईको प्रतिक्रिया

Loading...