बेलायतका राजकुमार ह्यारी र मेगन वैवाहिक बन्धनमा बाँधिए(फोटो फिचरसहित)

बेलायतका संयुक्त अधिराज्यका राजकुमार ह्यारी र सामान्य अमेरिकन नागरिक (अभिनेत्री मेघान ) मेघान मार्कले बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरुले औंठी साटेर बिबाह गरेका हुन् । मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । विवाह समारोहमा निश्चित पाहुना थिए भने सडकमा हजारौं मानिस लामवद्ध भएर उभिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार