पेरिसडाँडामा नेकपाको ब्यानर र झण्डा


कोटेश्वरको पेरिसडाँडास्थित पूर्व नेकपा माओवादी केन्द्रको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको छ । शुक्रबार दिउँसो नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको हो ।

बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुबैपार्टीको यसअघिको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार