भक्तपुर, जेठ ४ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादीबीचको एकता भागबन्डामा आधारित भएकाले दीर्घकालीन नहुने टिप्पणी गरेका छन् ।
भक्तपुर, जेठ ४ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादीबीचको एकता भागबन्डामा आधारित भएकाले दीर्घकालीन नहुने टिप्पणी गरेका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा बिजुक्छेले एशियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्नु पनि गलत रहेको बताए ।
रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पक्षलाई व्यवस्थापन नगर्दा देश नै टुक्राटुक्रा बनेको धारणा अध्यक्ष बिजुक्छेको थियो ।:-इमेज खबर बाट