अाज कति छ सुनकाे भाउ ?

बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा तीन सय रुपैयाँ घट्दै ५८ ही मूल्यमा कारोबार भएको थियो ।

Window display of jewelry shop

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ६५ मा नै कारोबार भइरहेको । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार