स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रितको २५ औं स्मृती दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकताको घोषणा भयो।
यसै अवसरमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटार परिसरमा अणु बमले पनि नस्ट गर्न नसक्ने ‘गिन्को’ नाम गरेको जापानीज प्रजातिको विरुवा रोपे।
संसारकै पुरानो वनस्पती मानिने यो विरुवाबाट विभिन्न किसिमका औषधीहरु बनाईने यसले बर्षमा तीनवटा रंग फेर्ने गर्छ।
हेर्नुहोस् गिन्को बारे एक भिडियो