जनकपुरको चावी मोदीलाई हस्तान्तरण


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाले चावी हस्तान्तरण गरेको छ । मोदीलाई नेपालको जनकपुरमा आउनका लागि सधै खुल्ला छ भन्दै उपमहानगरले चावी हस्तान्तरण गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार