गर्मी मौसम अनि सौन्दर्यता ,यसरि गर्नुहोस् मेकअप !

 गर्मीमा पसिना धेरै आउने भएकाले बढी सौन्दर्य सामग्री प्रयोग गर्नु हुँदैन। शृंगार हल्का मात्र गर्नुपर्छ ।


 गर्मीमा फाउन्डेसनभन्दा पनि घामबाट जोगिने सनस्किन प्रयोग गर्नुपर्छ ।

 छालाको प्रकृतिअनुसार सनस्किन तथा मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

 गर्मीमा पसिना धेरै आउने भएकाले हल्का आइस्याडो लगाउनुपर्छ ।

 हल्का रंग (गुलाबी, मरुन) का लिपिस्टिक तथा लिप ग्लस लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार