तेरिया मगर भन्दा कम छैन, यी ४ बर्षिया नानी सुरक्षाको नृत्य – नेपाल महोत्सव पोर्तुगलमा यिनको नृत्यले लगायो दर्शकलाई मोहनी

तेरिया मगर भन्दा कम छैन, यी सानी नानीको नाच ! युरोपको नेपाली समुदायमा तहल्का मच्चाएकी छिन् यिनले आफ्नो नृत्यको जादुले ! नेपाल महोत्सव पोर्तुगलमा ४ बर्षीय सानी नानी सुरक्षा आलेको को यो दमदार नृत्य ” नेपालकी छोरी हु म ” हेर्नुहोस् , मनपरे शेयर गरेर हौसला गर्नुहोस।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार