नेपाल सुन्दर देश भएर पनि विकासमा भने धेरै नै पछि परेको छ।विकास र समृद्धि अहिलेपनि हामीबाट धेरै नै टाडा रहेको छ।
नेपाल सुन्दर भएपनी विकासमा पछि परेकाले नेपालीहरुको दैनिकी कस्टकर छ।डाडाकाडा,पहाड र अफ्ठ्यारा बाटाहरुमा गर्हुँगो भारी बोकेर हिड्नु पर्ने बाध्यता त छदैछ, शिक्षा र स्वास्थ्यमा समेत धेरै नै पछि छ।
आजभन्दा ६१ बर्ष पहिलाको नेपालको विभिन्न भुभागमा खिचिएको भिडियोले त्यतिबेलाको नेपाली समाज कस्तो थियो होला भन्ने जिज्ञासा मेट्न सहयोग मिल्छ।
हेर्नुहोस् भिडियो