काठमाडौं : ज्यान मार्ने उद्योग मुद्दामा तोकिएको सजाय अनुरूप बिहीबार स्वयम्भुबाट पक्राउ परेका रावीज गुरुङ ‘दिपक मनाङे’लाई डिल्ली बजार कारागार चलान गरिएको छ ।
मनाङबाट प्रदेशसभामा विजयी मनाङेलाई काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्ली बजार कारागार चलान गरिएको हो ।