विक्रम सम्वत् २०७५ को शुभ साइतहरुः

विक्रम सम्वत् २०७५ को शुभ साइतहरुः


वैदिक सनातन धर्मका संस्कारमा हाम्रो समाजमा ज्योतिषी हेराएर कुनैपनि शुभ कार्यकालागि साइतमा लगन गर्ने प्रचलन छ | ज्योतिष शास्त्र तथा पाैराणिक मान्यतानुसार शुभ साइतमा लगन गर्नाले जीवनमा आइपर्ने समस्याबाट मुक्ति मिल्छ र गरेका शुभकार्यहरूबाट शुभफल प्राप्त हुन्छ भन्ने जनविश्वास रही आएको छ |

प्रस्तुत छ यस वर्षकालागि विवाह, व्रतवन्ध, अन्नप्रासन, गृह प्रवेश, गृहारम्भ, व्यापारीक प्रतिष्ठान प्रारम्भ, रूद्री जुर्ने तथा अग्नी जुर्ने साइत/मुहुर्तबारे बाह्रै महिनाका विवरणः

बिबाह मुहूर्त
वैशाख: ५, ६, १६, २८
असार: ६, ७, ९, ११, १५, १६
मंसिर: २९
माघ: ३, ४, ८, ९, ११, १३, १४, १५, २६, २७
फाल्गुण: १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८, २९

ब्रतबन्ध मुहुर्त
असार: ८, ३१
माघ: २७
फाल्गुण: ९

अन्नप्रासन मुहुर्त
वैशाख: ७, १४, १९
जेष्ठ: ३, १०, २३
असार: ८, ११
साउन: ३, १४, १६
भदौ: १, १३, २७
आश्विन: ११, २५
कार्तिक: २, ५, १९, २३
मंसिर: ५, २८
पौष: २, १६, १९, २५
माघ: १६, २३
फाल्गुण: ९, २०, २४
चैत्र: ११

गृह प्रवेशको मुहुर्त
वैशाख: १४, २९
माघ: ४, १६
फाल्गुणः २, २९

गृहराम्भ मुहुर्त
वैशाख: १४, १७, १९
साउन: ४, १४
मंसिर: २८
पौष: २, ३०
फाल्गुण: ९

व्यापारिक प्रतिष्ठान प्रारम्भ मुहुर्त
वैशाख: ७, १४, १५, १९, २९, ३०
असार: ८, १६, २१, २२
साउन: ४, १७
भाद्र: २५, ३०
आश्विन: २४
पुस: २, १४, १६, १९
माघ: ४, ७, १२, २७
फाल्गुण: २४, २५, २९
चैत्र: ७, ९, २४

रुद्री जुर्ने दिनहरू
वैशाख: १, ७, ८, ९, ११, १४, १५, १६, १८, २१, २२, २३, २५, २८, २९, ३०
जेष्ठ अधिकमास ।
असार: १, ४, ५, ६, ८, ११, १२, १३, १५, १८, १९, २०, २२, २५, २६, २७
साउन: १, २, ३, ५, ८, १६, १७, १८, २०, २२, २३, २४, २८, ३१
भाद्र: १, ३, ४, ११, १४, १५, १६, १८, २१, २२, २६, २९, ३०, ३१
आश्विन: २, ६, ७, ८, २५, २८
कार्तिक: १८
मंसिर: २७, २८
पुस: १, ४, ५, ६, ८, ११, १२, १३, १५, १६, १८, १९, २७, २८, २९
माघ: १, ४, ५, ६, ८, १०, ११, १२, १४, १७, १८, १९, २३, २७, २८, २९
फाल्गुण: २, ४, ५, ६, ८, ११, १२, १३, १५, १८, १९, २०, २४, २७, २८, २९
चैत्र: १, ४, ५, ६, १०, ११, १२, १४, १७, १८, १९, २०, २४, २७, २८, २९

अग्नि जुर्ने दिनहरू
वैशाख: १, २, ५, ७, १०, १२, १४, १६, १८, २०, २२, २३, २५, २७, २९, ३१
जेष्ठ: ३१
असार: २, ४, ६, ८, ११, १३, १५, १६, १९, २१, २३, २४, २६, २८, ३२
साउन: २, ४, ६, ८, १६, १८, २१, २३, २५, २७, २९, ३१
भाद्र: २,३,४,६,११,१३,१५,१६,१९,२१,२५,२७,२९
आश्विन: १, ३, ७, २५, २७, २८
कार्तिक गुरुअस्त ।
मंसिर: २७, २९
पुस: १, ३, ५, ७, ९, ११, १३, १६, १८, २०, २२, २५, २७, ३०
माघ: २, ४, ६, ८, ९, ११, १३, १५, १७, १९, २०, २३, २६, २७, २९
फाल्गुण: २, ४, ५, ७, ९, ११, १३, १५, १६, २०, २३, २५, २७, २९
चैत्र: १, ४, ६, ८, ११, १३, १५, १७, १९, २१, २४, २६, २८, ३०

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार