धनगढी प्रिमियर लिगमा कसले पाए सुनको जुत्ता ?

कैलाली । धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले जितेको छ । शुक्रबार भएको खेलमा फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि आफ्नो पक्षमा कब्जा गरेको हो ।


धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराह धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन् । प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारीले गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट हात पारे ।

भण्डारीले सात खेलमा एक सय ८५ रन दिएका १४ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ फिगर २७ रन दिएर ४ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार