प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् ।
संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुवात गरेका छन् । उनले संविधानको कार्यान्वयनका क्रममा सबै तहको सरकार गठन भएकाले अब विकासमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।