हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोजिँदै

काठमाडौं हाँडीगाउँस्थित गहना पोखरीमा आइतबार गहना खोज्ने जात्रामा खटलाई पोखरीभित्र डुबाएर परिक्रमा गराइँदै । टुँडाल देवीको खटलाई पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ । तस्बिर : रासस

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार