जाडोमा शरीरलाई तातो बनाउन खानुस् ओखर

एजेन्सी। ओखर, युरोपको बाल्कन प्रायद्विप देखि हिमालय पर्वत शृङ्खला तथा दक्षिनपूर्वी चीनसम्मको भूभागको रैथाने वनस्पति हो।

यसले जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका मदत गर्छ। यसको सेवनले जाडोमा शरीरलाई तातो बनाउन सहयोग पुर्याउछन् ।

यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरूबाट छुटकारा पाउछन् ।

दिनहु एक ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्र हुन्छ । र यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छन्।

दिनहुँ दूधका साथ ओखर खाँदा घुँडा, जोर्नी र कम्मर दुख्ने कम हुन्छ । बच्चाहरूलाई दूधसँग ओखर खुवाउँदा दिमाग तेजिलो हुन्छनन् । यसमा मेलाटोनिन हर्मोन हुन्छ जसले राम्रो निद्रा लाग्न सहयोग गर्छन् ।

ओखरको सेवनबाट महिलामा मधुमेह र स्तन क्यान्सर रोगहरु कम हुन्छन् । यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार