दुबईमा वलात्कार पछि नेपालि चेलीको हत्या तर आत्महत्या गरिन भन्दै घटनाको ढाकछोप, हत्यारा खोज्दै रवि (भिडियो)

हत्या भएको खुल्न आएपछि ! मध्य रातमा रवि हिडे हत्यारा पत्ता लगाउन पिडितको घर गोर्खा तिर, हेर्नुहोस यो भिडियो र साथ दिनुहोस हत्यारा पत्ता लगाउन

नयाँबाटो, केहि दिन अघि विदेशमा आत्महत्या भनिएको महिलाको मोवाईलमा भिडियो म्यासेज भेटियो उक्त म्यासेजपछि, आत्महत्या होईन हत्या भएको रविले सिधाकुरा जनता संग कार्यक्रममा खुलासा गरेका छन् र न्याय दिलाएरै छोड्ने रविको प्रतिवद्धता रहेको छ ।

यसै अनुरुप मध्य रातमा फेसबुकमा लाइभ गर्दै रबिले उक्त हत्याको सत्य तथ्य पत्ता लगाउन पिडित महिलाको घर हिडेको भनेर सबैलाई जानकारी गराएका छन् । उनले के भने लाइभमा हेर्नुहोस यो भिडियो ।

Special update

Posted by Rabi Lamichhane on Sonntag, 26. November 2017

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार