अष्ट्रेलियामा देखियो साम्राज्ञीको ‘हट लुक्स’

‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले रातो पहिरनमा आफ्नो ‘हट लुक्स’ सार्वनिक गरेकी छन।

रातो पारदर्शी पहिरनमा रेड कार्पेटमा देखिएकी सामाग्री निकै हट लुक्समा देखिएकी हुन्।

उक्त कार्यक्रमको केही तस्बिर सामाजिक संजालबाट पनि बाहिर आएका छन् र तस्बिर हेर्ने धेरैले उनको यो रुपलाई ‘हट’ भनेर कमेन्ट गरेका छन्। साम्राज्ञी भुवन केसीको ‘ड्रिम’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् र ए मेरो हजुर दुई उनको दोस्रो चलचित्र हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार