१०२ बर्षका बृद्द जयकृष्ण बगालेले गोरखामा मत खसाले ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

१०२ बर्षका बृद्द जयकृष्ण बगालेले गोरखामा मत खसाले । गोर्खा जिल्ला भिमसेन गाउँपालिकामा वाड नम्बर १ मसेलमा रहेको बिन्द्रावती मतदान केन्द्रमा बगालेले आफ्नो मताधिकारको प्रयोग गरेका हुन् ।

मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार