सधैं बासी रोटी खानुहोस्, यस्ता छन् अचम्मका फाइदा

सधैं बासी रोटी खानुहोस्, यस्ता छन् अचम्मका फाइदा

साँझ या विहान घरमा बाँकी रहने रोटीलाई बासी रोटी भनेर प्रायले जनावरलाई खान दिन्छन् । नभए फाल्ने गरिन्छ । तर के तपाईंलाई थाहा छ कि बासी रोटी खानुका धेरै फाइदा छन् ? तपाईंले थाहा पाउनु जरुरी छ कि बासी रोटी खाँदा धेरै रोगबाट छुट्करा पाउन सकिन्छ । बासी रोटी खाँदा यस्ता रोगटबाट छुट्करा पाउन सकिन्छ । उच्च रक्तचाप (ब्लड प्रेसर) यदि तपाईंलाई उच्च रक्तचाप (हाइ ब्लड प्रेसर)को समस्या छ भने बासी रोटी खानु तपाईंका लागि धेरै फाइदाजनक हुने छ । यसका लागि तपाईंले हरेक विहान चिसो दूधका साथ बासी रोटी खानुपर्ने हुन्छ । यस्तो गर्दा तपाईंको बढेको रक्तचाप सन्तुलनमा आउने छ ।

ग्यास्ट्रिकको समस्या लामो समयसम्म भोकै रहँदा यदि तपाईंलाई पनि ग्यास्ट्रिक तथा एसिडिटीको समस्या छ भने बिहानै उठेर दूधसँग बासी रोटी खाने गर्नुहोस् । यस्तो गर्नाले तपाईंको पाचन प्रक्रियामा समेत मद्दत पुग्ने छ ।

साथै सुगर समेत कन्ट्रोल हुने छ । मानसिक तनाव पाचन प्रक्रियामा गडबढी भएर तपाईं नियमित रुपमा तनावमा रहनुहुन्छ भने बासी रोटीको सेवनबाट तपाईंले धेरै राहत प्राप्त गर्नुहुनेछ । नियमित रुपमा विहानै दूधसँग बासी रोटी खाँदा अपचको समस्या समाधान हुनेछ । जसले गर्दा तपाईंको मानसिक तनाव समेत अन्त हुनेछ । l

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार