यिनै हुन् दलाल जसले रबि लामिछानेलाई किनेको भन्दै पीडितलाई धम्क्याए

काठमाडौ। सामाखुशीमा रहेको सत्कार कन्सल्ट्यान्सीका सञ्चालक धनकुटा र मारेकटरे ३ का टिकाराम काफ्ले र निलम पौडेलले बरर्कीङ भिषामा टर्की लैजाने भन्दै संखुवासभाका जनक कार्की र अनुज बुढाथोकी सहित ४५ जना युवाहरुसँग ५/५ लाखका दरले २ करोड २५ हजार रुपयौँ लिए । आफु ठगिने हु कि भनेर शंका लागेपछि उनिहरु मध्येका एक सुजन पठाकले पैसा दिदा भिडियो पनि रेकड गरे ।

वर्कीङ भिषा भनेर पैसा लिएर उनिहरुलाई भिजीट भिषामा टर्की सम्म त पु¥याए तर काम भने लगाउन सकेन । २ महिनासम्म बस्दा हप्ता हप्तामा फरक- फरक काममा लगाउने तर पैसा नदिएपछि नेपालबाटै टिकट मगाएर उनिहरु नेपाल आए । साथी भाईको समेत गरी २० लाख रुपैयाँ टिकाराम काफ्लेलाई बुझाएका सुजनले शंखुवासभा आफु बोलेको भिडियो आफै पठाए ।

अहिले उनिहरुले आँफुहरुलाइ पठाउने सत्कार कन्सल्टेन्सीका सञ्चालक टिकाराम काफ्लेलाई पैसा फिर्ता मागिरहेका छन् । पीडितहरुले पैसा फिर्ता नदिए सिधा कुरामा जाने बताएपछि काफ्लेले रावि लामिछाने ५ लाख दिएर मिलाएको भनि म्यासेज पठाए ।

पीडितलाई उल्टो रवि लामिछानेसंगको फोटो पठाईदिने भन्दै धम्याउछन् टिकाराम काफ्ले । पीडितहरुलाई हाम्रो कार्यालय आउनबाट रोक्न काफ्लेले यसरी सिधा कुरा टिमलार्य मिलाएको भन्ने गरेका रहेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार