मिस नेपाल चन्दक मिस वर्ल्डको टप ४० मा (भिडियो सहित)

मिस नेपाल निकिता चन्दक मिस वर्ल्डको टप ४० मा पुगेकी छन् ।

चीनमा भइरहेको मिस वर्ल्डमा उनी उत्कृष्ट ४० मा पुगेकी छन् ।

नोभेम्बर १८ मा चीनको सान्यामा अन्तिम प्रतिस्पर्धा हुनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार