पोखरामा प्रधानमन्त्रीलार्इ कालो झन्डा देखाउदा अनेरास्वियुका नेता पक्राउ

पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवालार्इ पोखराको पृथ्वीचोकमा कालो झन्डा देखाइएको छ । कालो झन्डा देखाउने क्रममा एमाले निकट अनेरास्ववियुका कास्की अध्यक्ष शेखर गौतम पक्राउ परेका छन् ।

शिक्षा ऐनको खारेज गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई शनिबार बिहान कालो झन्डा देखाउने क्रममा पृथ्वीचोकवाट गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार