एउटै खेलमा बाबु छोराले जिते अन्तरास्ट्रिय पदक १० कार्तिक २०७४, शुक्रबार १०:४१ विश्वपावरलिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्दै ईतिहास रच्न सपल भएका हुन् ।