लाशमाथि पनि यसरी बार्गेनिङ गर्दै पैसा असुल्छ प्राइभेट हस्पिटल ( हेर्नुहोस् भिडियो )

उपचारका क्रममा बिरामीको मृत्यु नै भयो । ४७ दिनसम्म आइसियुमा राखेर उपचार गरियो । उपचारका क्रममा खेतबारी सबै सकियो । तर अस्पतालमा अझै पैसा तिर्न बाँकी नै छ । अस्पतालमा बुझाउने पैसा नहुँदा आफन्तले मृतकको लाशसम्म पाउन सकेका छैनन् । निजी अस्पतालले यसरी लाशमाथि नै बार्गेनिङ गरिरहेको छ ।( हेर्नुहोस् भिडियो )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार