छिमेकीले अन्तरिक्षमा यान पठाउँछ, मेरो देशले खाडीमा जवान पठाउँछ (भिडियो गजल)

छिमेकीले अन्तरिक्षमा यान पठाउँछ

मेरो देशले खाडीमा जवान पठाउँछ ।।

बिहे पछि भर्खर बिदेश गएको छोरोले आमा बिर्सन्छ

श्रीमतीलाई सामान पठाउँछ ।।

Ganesh Gautam

Source: Lahuri TV

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार