गौचनको हत्यापछि बानेश्वर तनाबग्रस्त – नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माग

असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोध गर्दै निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् ।

सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएका आफन्त र व्यवसायीहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गर्दै राजीनामा मागेका हुन् ।

उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, हत्यारालाई पक्राउ गर्नुपर्ने लगायतका माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार