काठमाडौं । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बबनाएको हो ।
काँग्रेसले चलाखीपूर्ण तवरले ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएको र केन्द्रीय कार्यालयमा सिफारिशका लागि पठाएको धादिङ कांग्रेसले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ का तर्फबाट धमलालाई उम्मेदवार बनाइएको हो ।
यस्ता छन् धादिङ काँग्रेसका उम्मेदवार
प्रतिनिधि सभा क्षेत्र नं १ प्रत्यक्षतर्फ
(विश्व अर्याल
– देवप्रकाश त्रिपाठी
– विदुर अकौलिया
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत समानुपातिक तर्फ
– हरि अधिकारी
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– मधुकुमार श्रेष्ठ
– बाबुकृष्ण सापकोटा
– अर्जुन उप्रेती
– रविसुधन थापा
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– विरवल राई दनुवार
– उर्मिला कडेंल
– कलादेवी खतिवडा
– बुद्धलक्ष्मी लामा
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– कविता इटनी
– खिल गिरी
– बद्री अर्याल
– हरिभक्त त्रिपाठी
– प्रभातकिरण सुवेदी
प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिकतर्फ
– नन्दलाल श्रेष्ठ
– टेकबहादुर प्रजा चेपाङ
– सीता उर्मिला थपलिया
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रत्यक्षतर्फ
– रमेशप्रसाद धमला
– मा। दिलमान तामाङ
– रामनाथ अधिकारी
– डा। राजाराम कार्की
– गंगाबहादुर तामाङ
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत ९समानुपातिक० तर्फ
– शिवराज अधिकारी
– चिजकुमार श्रेष्ठ
– ऋषिराज धमला
– भोजबहादुर परियार
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– यमनाथ दनै
– झंकनारायण श्रेष्ठ
– कल्पना अधिकारी
– राकेश धमला
– गोविन्द लंम्साल
– टिकानिधि काप्री
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– नारायणकुमार श्रेष्ठ
– अम्बिका अधिकारी
– गोपाल विश्वकर्मा
– शंकर दर्जी
– दिनेशबहादुर गुरुङ
– भगवती उप्रेती
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– तिलकप्रसाद रुवाली
– हरिराम बुर्लाकोटी
– फणिकान्त छत्कुली
– सेतेमान उर्जा घले
प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिक तर्फ
– भक्तबहादुर लामा
– दुर्गा दाहाल
– दिपन वाइवा तामाङ
– दलबहादुर अधिकारी
– शेरबहादुर तामाङ
– राजेन्द्र अर्याल
– अर्जुनबहादुर थापा
– अक्कलबहादुर तामाङ