पोर्तुगलको पहिलो बौद्ध गुम्बाको उदघाटन गत शनिवार अलिन्तेजो को शान्ता सुसाना मा भएको छ।
सो कार्यक्रममा पोर्तुगलमा रहेका शेर्पाहरु, नेपाली समुदायाका ब्यक्तित्वहरु का साथै स्थानीय पोर्तुगिज नागरीकहरुका साथै पोर्तुगिज धर्मगुरुहरुको पनि उपस्थिति थियो।
यसै सम्बन्धमा RTP न्युज ले तयार पारेको रिपोर्ट :
वोर्ल्ड शेर्पा न्युजबाट पेम्बा गेलु शेर्पा को रिपोर्ट :
Portugal stupa udghatan
Posted by World Sherpa News on Samstag, 30. September 2017