सेक्स टुरिज्मका लागि संसारका लोकप्रिय पाँच गन्तव्य राष्ट्र

मानिसहरुको सोख पनि अचम्म अचम्म हुने गर्दछ कोही मानिस समाजसेवा गर्ने भावना लिएर अन्य मुलुकमा भ्रमण गर्ने गर्दछन्, कोही प्रकृतिलाई अवलोकन गर्न विभिन्न देशहरुको भ्रमण गर्छन् त्यस्तै धेरैजसो मानिस स्वच्छन्द हिसावले यौनको मजा लिन पनि धेरै सहरहरुको भ्रमण गर्छन् विश्का धेरै राष्ट्रहरुले आफ्नो देशलाई यौन गन्तव्यको रुपमा परिचित गराएका छन् यौन पर्यटकबाट आउने आम्दानी नै ती देशहरुको मुख्य आयस्रोत हो विश्वमा त्यस्ता देशहरुलाई एचआईएभी÷एड्स तथा यौनजन्य रोगहरुको खानी पनि भन्ने गरिन्छ

. थाइल्याण्ड :थाइल्याण्ड संसारको नम्वर एक यौन पर्यटक भित्राउने देश हो यो देशको पूरै अर्थतन्त्र यौनले धानेको छ भन्दा पनि फरक पर्दैन र नेपालबाटै पनि कति मानिसहरु दिनहुँ जस्तो यौन पर्यटकको रुपमा थाइल्याण्ड जाने गर्दछन् यस देशका समुन्द्री तट, होटल तथा मसाज पार्लरहरु यौनजन्य गतिविधिका निम्ति लोकप्रिय छन्

. ब्राजिल : ब्राजिल पछिल्लो समय सेक्स गन्तव्यको रुपमा आफ्नो छबी बनाउँदै आइरहेको छ ब्राजिल चाडँै नै अन्य देशलाई उछिनेर यौन पर्यटनमा राज गर्ने तरखरमा छ संसारका धेरै मानिसहरु ब्राजिल घुम्न जानुको तात्पर्य बिस्तारै बिस्तारै ब्राजिलका घना जंगल हेर्न नभएर यौनसम्पर्क गर्नका लागि बनिरहेको विज्ञहरु बताउँछन् अचम्मको कुरा त के भने ब्राजिलमा वर्षेनियौन दिवससमेत मनाइने गरिन्छ

. फिलिपिन्सअचम्मको कुरा त के छ भने फिलिपिन्समा यौन धन्दालाई गैह्रकानुनी मानिएको छ तर यही धन्दाबाट फिलिपिन्सले बर्षेनि आफ्नो अर्थतन्त्रमा सुधार ल्याइरहेको छ फिलिपिनी युवतीहरु रसिला र पुक्क गाला भएका होचा कदका अत्यन्त सुन्दर हुन्छन् विशेषगरी अरबिमुलका पुरुषहरु फिलिपिनी युवतीहरुसँग लालायित हुने गर्छन्

. नेदरल्याण्ड : नेदरल्याण्डको आमस्र्डम सहर पूरै संसारैभरि सेक्स सिटीको नामले परिचित छ यो सहरमा निर्धक्क रुपमा बेश्यालयहरु खोलिएका छन् र अहिले पनि यो सहरमा वेश्यावृत्तिले कानुनी मान्यता पाएको छ धेरै युवायुवतीहरुका लागि नेदरल्याण्ड यौन व्यवसाय गर्ने प्रसिद्ध देश हो यहाँ संसारभरिका मानिसहरुले यौनको मज्जा लिने गरेका छन्

. केन्या : केन्या संसारभरिका मानिसहरुका निम्ति सेक्स गन्तव्यको रुपमा परिचित छ यहाँको अर्थतन्त्रको एकतिहाई भाग यौन व्यापारबाट प्राप्त हुन्छ विशेषगरी अमेरिका, बेलायत तथा अष्टे«लियाका गोरा महिलाहरु केन्याका स्थानीय युवाहरुसँग यौनसम्पर्कका लागि लालायित हुने गर्दछन् यस देशको ठूलो जनसंख्या एड्स रोगबाट ग्रसित छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार