हिजो मात्र नेपाल आइडलको फाइनल सम्पन्न भएको छ.नेपाल आइडल हेर्नका लागि घरको टेलिभिजनमा झुमीरहेका धेरै नेपालहरु निराश बने संगै नेपाल आइडल आफै बिबादमा पर्यो र काण्ड अदालतसम्म पुग्यो यदपी नेपाल आइडलले नेपाल सङ्गीत क्षेत्रलाई माथि उठाउन एउटा इट्टा थपेको छ भन्नेमा केहि दुई मत छैन |
योसंगै गित संगीतमा आफ्नो भबिस्य देखेका हजारै नबप्रवेशीको सपना बनेको छ नेपाल आइडल .धेरै जना अर्को नेपाल आइडललाई आफ्नो कला प्रस्तुतिको बाटो बन्नेमा आशा बोकेर बसीरहेका छन् .यसरी नेपाल आइडललाई आफ्नो भबिस्यको बाटो सोच्नेमा पर्छिन् पोखरा हरिचोककी सरिता अधिकारीपनि |
उनि दृस्टीबिहिन छिन तर उनको गाला र कला सुन्ने जो कोहिको पनि मन छुन सक्छ.१८ बर्षेकी उनिले करिब १ दर्जन गित गाएकी छिन्.सानै देखि बिद्यालयमा हुने कार्यक्रम देखि मेला र महोत्सबमा गित गाउन थालेकी उनलाई अहिले करिब २ दर्जन गितको प्रस्ताब आहिसकेको छ.सचिक्कै उनको कला र गालाले हामीलाई नेपाल आइडलका प्प्रतिस्पर्धीको झल्को मेट्ने छ अझ तपाईलाई आधुनिक गितकी चर्चित गायीका अन्जु पन्तको झल्को दिनेछ |