एजेन्सी – भारतमा एक विवाहित जोडिले सहमतमा बनाएको आफ्नो यौन सम्बन्धको भिडियो बाहिर आएपछि तनाबमा परेका छन् । भारतिय मिडियाका अनुसार यो जोडीलाई आफैंले भिडियो लिक गरेर भाइरल बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।अदालतले श्रीमानलाई १ दिनको रिमाण्डमा राखेको छ । श्रीमतीलाई न्यायिक हिरासतमा पठाएको छ ।
२ जनाबीच मात्र सीमित रहनेगरी गोप्य रुपमा बनाइएको त्यो भिडियो लिक भएपछि अहिले दुवै निकै तनावमा परेको र त्यो भिडियो कसरी लिक भयो भन्ने समेत जानकारी नभएको बताइएको छ ।यो जोडीको यौन भिडियो सोसल साइटसँगै पोर्न साइटमा पनि राखेपछि झन तनाबमा तनाब थपिएको छ । भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
.