श्रीमानको टोकसो सहन नसकेर ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर नहरमा हाम्फालेर आत्महत्या

एजेन्सी -भारतमा एक आमाले आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले आफ ्नो कम्मरमा बाँधेर नहरमा हाम्फालेर आत्महत्या गरेकी छन् ।पेशाले शिक्षिका रहेकी ति महिला का माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

अहिले उनीहरुको शब पोष्टमार्टमका लागि अस्पताल पठाइएको बताइएको छ ।८ वर्षअघि अनुभव नामका युवकसँग बिहे गरेकी ति महिला घरेलु हिसांको सिकार बनेपछि आत्महत्या गर्न बाध्य भएको बताइएको छ । श्रीमानले मादकपदार्थ अत्याधिक पिउने भएका कारण उनीहरुको दैनिक झगडा पर्ने गरेको पनि बताइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार