न्युज २४ नेपाल बाढीपिडित उद्धार तथा राहत कोषमा ताभिरा पोर्तुगलावासी नेपालीको सहयोग

न्युज २४ नेपाल टेलिभिजनका पत्रकार रबि लामिछानेद्वारा संचालित प्रशिद्ध कार्यक्रम “सिधा कुरा जनतासंग ” को बाढीपिडित उद्धार तथा राहत कोषमा ताभिरा लुज पोर्तुगलवासी नेपालीहरुले सहयोग गरेका छन्।

वेलकम नेपाल मिनी मार्केट लुज ताभिराको संयोजकत्वमा नारन थापाले पत्रकार गणेश पाण्डेय मार्फत सो कोषमा ३०० यूरो (छत्तिस हजार ७ सय ३५ रुपैया ) सहयोग हस्तान्तरण गरेका हुन्। नारान थापाले सहयोग हस्तान्तरण गर्दै भने ” हाम्रो सानो सहयोगले पीड़ितहरूको घाऊमा थोरै भय पनी मलम पट्टीको काम गर्ने आशा लिएका छौ।” लुज ताभिरमा बिशेषत कृषि मजदुर र सर्भिस सेक्टरमा काम गर्ने नेपालीहरुको बाहुल्यता रहेको छ।

न्युज २४ नेपाल बाढीपिडित उद्धार तथा राहत कोषमा हालसम्म १ करोड भन्दा बढी रकम जम्मा भईसकेको छ। “सिधा कुरा जनतासंग ” को टिमले सो रकम तराईको बढीग्रस्त क्षेत्रमा एकीकरण बस्ति निर्माणको निम्ति खर्च गर्नेछ।

सहयोगी मनकारीहरु :
नारायण घर्तिमगर – २४ यूरो
दिपक राई – ११ यूरो
काजी तामाङ्ग – २० यूरो
अरुण गुरुङ – १० यूरो
तुल बहादुर गुरुङ – १० यूरो
बिपिन भण्डारी – ५ यूरो
डोल्मा शेर्पा – ५ यूरो
कृष्ण बिश्वकर्मा – ५ यूरो
जलबिर राई – १० यूरो
बिनय केसी – ५ यूरो
कमल परियार – ५ यूरो
सपना थापा – १० यूरो
मुक्तिराम थापा – १० यूरो
बाबुराम परियार – ५ यूरो
दिपक बुढाथोकी – १० यूरो
बिश्व चापागाईं – ५ यूरो
किरण चौधरी – ५ यूरो
लक्ष्मण भण्डारी – १० यूरो
ज्ञान पाण्डेय – ५ यूरो
चन्द्र उप्रेती – ७. ५ यूरो
महेन्द्र पुन – ७. ५ यूरो
प्रदिप सुनार – ५ यूरो
गल्जेन शेर्पा – १० यूरो
दुर्गा बहादुर खड्का – १० यूरो
भिम बहादुर खत्री – १० यूरो
निमल कार्की – १० यूरो
यम घले – ५ यूरो
बिबिसन सिलवाल – ५ यूरो
रहिम बन्धु – ५ यूरो
बन्धु मो. सबुर – ५ यूरो
लिप्टन बन्धु – ५ यूरो
सैफूर बन्धु – २ यूरो
आशिकेर बन्धु – २ यूरो
अनवर बन्धु – २ यूरो
इम्यानुयल – २ यूरो
उज्ज्वल तामाङ्ग – १० यूरो
गिरिजा छ्न्त्याल – ५ यूरो
दिपिनजंग भण्डारी – ५ यूरो
भोइस अफ नेपाल – १० यूरो

जम्मा – ३०० यूरो

यदि यहाहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने सहयोग रकम निम्न बिवरण प्रयोग गरेर जम्मा गर्न सक्नुहुन्छ।

Bank-Janata Bank,

AC name-news24janatabank bipatti rahat kos

Ac.no-003002046074101

Deepak bohara:-9841235248

Swiftcode-JBNLNPKA

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार