१ . दैनिक ८ गिलास पानी पिउने
२ . दैनिक रूपमा साग खाने
३ . खानामा सलाद समावेश गर्ने
४ . टुसा उम्रेका अनाज खाने
५ . बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६ . मौसमअनुसारका फलफूल खाने
७ . चिसो पेयपदार्थ नपिउने
८ . चिया÷कफी धेरै नपिउने
९ . रेसायुक्त तरकारी खाने
१० . नुन कम खाने बढी गुलियो नखाने
११ . तारेको र डढेको नखाने
१२ . तरकारीको बोक्रा नफाल्ने
१३ . भुटेको भटमास, मकै, चना खाने
१४ . रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
१५ . खाना खानेबित्तिकै नसुत्ने
१६ . चाँडै सुत्ने र चाँडै उठ्ने
१७ . ८ घण्टा मस्त सुत्ने
१८ . रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
१९ . बिहान कम्तिमा ३० मिनेट हिड्ने,
२० . व्यायाम गर्ने तनावमा काम नगर्ने
२१ . सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
२२ . प्रार्थना, पुजापाठ गर्ने
२३ . जंकफुड, फास्टफुड सेवन नगर्ने
२४ . बेलाबेलामा मनोरञ्जन गर्ने
२५ . हरेक कुरामा चित्त बुझाउने
२६ . धेरै नमोटाउने
२७ . ६/६ महिनामा शरीर चेकअप गराउने
२८ . ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
२९ . शाकाहारी खानपान शैली अपनाउने
३० . दिनहुँ एकपटक मजाले हाँस्ने
३१ . आफूलाई कमजोर नसम्झने
३२ . सकारात्मक सोचाई राख्ने
३३ . ध्यान गर्ने