भ्रष्टचारीहरुको जुठो खाएको सरकार, प्रतिपक्ष, अदालत र अख्तियारको मिलेमतो रहुन्जेल नेपाल बन्दै बन्दैन – रबि लामिछाने

अदालत , अख्तियार , सरकार , प्रहरी र प्रमुख प्रतिपक्षदल प्रति रविको कटाक्ष ।

सेक्स भिडियो सार्वजनिक गर्ने धम्की दिदै एक अमेरिकी युवाद्धारा नेपाली चेलीलाई चरम यातना ।

नेपालमा भएको र घटेको सबै भ्रष्टचारका ठुल ठुला घटनाहरुमा कुनै कार्वाही नहुने अनि सरकार आफै मौन बस्नु , प्रतिपक्ष पनि चुप बस्नु , अख्तियारले पनि कार्वाही गरेको जस्तो गर्ने तर सजाय नहुने , अदालतमा पनि सजाय नहुने उल्टो विना ढलौतीमा रिहा हुनु लगायत आदि घटनाले गर्दा ठुल ठुलो भ्रष्टचारहरु सबैको मिलेमतोमा भएको देखिन्छ ।

अझ रबि एक कदम अघि बढेर थप्छन् , ” भ्रष्टचारी तस्करबाट प्राप्त हुने जुठो अदालत , अख्तियार , सरकार , प्रहरी र प्रमुख प्रतिपक्ष सबैले खाएको हुदा भ्रष्टचारीहरुलाई कार्वाही नभएको हो ” ।

यो देशमा प्रमुख प्रतिपक्ष नै छैन भन्दै एमालेप्रति पनि कठोर रुपमा प्रस्तुत भए रबि ।

अमेरीकाको टेक्सीसमा एक अमेरीकी युवाद्वारा नेपाली युवती माथी यौन दुर्व्यवहार र चरम यातना। औषधी खुवाएर लिईएको सेक्स भिडियो भाईरल गरिदिने धम्की लगायतको घटनाबारे एक नेपाली युवतीले आफ्नु असह्य पिडा सुनाइन । अमेरिकी खुल्ला समाज भित्र पनि ति युवती यसरी डर र पिडा बस्नुको अर्थलाई कसरी बुझ्ने एउटा ठुलो प्रश्न खडा भएको छ र ति युवतीलाई सकेको सहयोग गर्ने रविले वचन दिएका छन् ।

ओम हस्पिटलबारे बिशेष कभर , गरिबीको पिडा अनि त्यसबाट बच्नको लागि एक युवकले आफ्नै मृगौला समेत ३ लाखमा बेच्ने निर्णय गरे तर त्यसरी बेचेको मृगौलाको पैसा पनि पुरा पाएनन ति युवकले ।

यस्तो विवस पिडा कहिलेसम्म भोग्नु होला , अब यो देशका मान्छेहरु मुटु कलेजो , मृगौला लगायतका अंगहरु पनि काटेर बेच्नु पर्ने दिन आयो बाच्नको लागि ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार