यातायात कार्यालयकी महिला कर्मचारीले सेवाग्राहीलाई अपशब्द बोलेपछी हंगामा (भिडियो )नेपालको यातायात व्यवस्थापन तथा यस विभाग र कार्यालयहरुको कार्य तथा कार्यप्रणाली बारेमा सेवाग्राहीहरुले राखेका जिज्ञासाहरुको समाधान तथा अन्य जानकारी राखीएको छ ।
तपाइका पनि कुनै किसिमका सुझाव गुनासो वा जिज्ञासा भएमा यस वेभसाइट मार्फत वा सिधा कार्यालयमा पठाउन सक्नुहुनेछ । तपाइको जिज्ञासा समाधान गर्न हामी लागी पर्नेछैा ।यस पेजमा विषयगत आधारमा प्रश्नहरु समुहीकृत गरी तीनका जवाफहरु क्रमश राखीएका छन् कतिपय विषयहरु अपडेट गर्दै राख्ने क्रममा रहेका छन् ।
वेभ सपोर्ट डेस्क, सुचना प्रविधी तथा प्रकाशन शाखा, यातायात व्यवस्था विभाग कोठा न ७, फोन ४६०२१२६, ४६०१७४३, ४६०१००२ फ्याक्स