डा. केसीका समर्थकमाथि प्रहरी दमन र लाठी चार्ज

काठमाडौ ।  विवेकशील साझा पार्टीका कार्यकर्ताहरु मेडिकल माफियामाथि कारवाही हुनुपर्ने माग गर्दै अनसनमा बसेका डा. गोसिवन्द केसीको जीवनरक्षाका लागि नयाँ बानेश्वर चोकमा भेला भएका थिए ।

भ्रष्टहरु खुलेआम हिड्दैपुलिसहरु भ्रष्टहरु विरुद्ध आवाज उठाउनेलाई रोक्दै । #IamwithDrKC #EndLoottantra #WeDeserveBetter

Posted by विवेकशील नेपाली BibekSheel Nepali on Dienstag, 15. August 2017

नेपाल बन्द र यातायात अवरुद्ध कार्यक्रमहरु नगर्ने भन्दै  आएका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले निशेधित क्षेत्र तोडेर संसद भवनतिर जाने प्रयास गरे । त्यसैले  प्रहरीहरु र उनीहरु बीच  केहीबेर ठेलाठेल हुदै झगडा समत भयो । नयाँ बानेश्वोर चोक केहीबेर तानाबग्रस्त  भएका थिए।

२३ दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको समर्थनमा मंगलबार विवेकशील साझा पार्टीले राजधानीमा जुलुस निकालेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार