उपराष्ट्रपति का छोरा बाढीपीडितको उद्धारमा

काठमाडौं । यतीबेला पूर्वी नेपाल बाढी को कारण दयनीय अवस्थामा गुज्रीरहेको छ । सानो सहयोगले पनि पीडितको घाउमा मल्हम पट्टी लाग्नसक्छ यस्तै उदाहरणीय बनेका छन् यतीबेला माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा एवम् अखिल क्रान्तिकारीका नेता दीपेश पुन बाढीपीडितको उद्धारमा सक्रिय भएर ।

 

पूर्वी तराई क्षेत्रको जनजीवन अस्तव्यस्त भइरहँदा दीपेश सुनसरीको अन्य सम्पूर्ण कार्यक्रम स्थगित गरेर इटहरी पुगी उद्धारमा सक्रिय भएका छन् ।


सामाजिक सञ्जाल फेसबुक मार्फत उनले उद्धारमा सक्रिय भएका आफ्ना केही तस्बिर सार्वजनिक गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार