रबि “सिधा कुरा जनतासंग “को टिमका साथ लागे बाढीग्रस्त क्षेत्रमा – सहयोगका लागि अपील

न्युज २४ टेलिभिजनको “सिधा कुरा जनतासंग ” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछाने आफ्नो टिम लिएर बाढीग्रस्त तराई क्षेत्रतिर लागेका छन्। विपतको घडीमा स्टुडियो भित्र बसेर कार्यक्रम चलाउनुको केही महत्व नभएको भन्दै आफु सम्पूर्ण टिमसहित बाढीग्रस्त क्षेत्रतिर लागेको र सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन हुन पनि अनुरोध गरेका छन्। सहयोगको सम्पूर्ण रकम र खर्चहरु पारदर्शी राख्ने प्रतिबद्धता जनाउदै निम्न बैंक खातामा सहयोग रकम दाखिला गरिदिन हुन अनुरोध गरका छन्।

Janata Bank
A/C No. 003002046074101

 


https://www.facebook.com/100006065443699/videos/1938837529661743/

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार