एन आर एन ए जापानको कान्तो कमिटिको निर्वाचनमा हात हालाहाल – निर्बाचन स्थगित (भिडियो सहित )

एन आर एन ए जापानको कान्तो कमिटिको निर्वाचनमा हात हालाहालको अबस्था आएपछि निर्बाचन स्थगित भएको छ ।

एन आर एन ए जापान कान्तो कमिटीका सह सचिवका उम्मेदवार सुनिल देवकोटाका अनुसार निर्बाचनको मुल्य र मर्यदा विपरीत निर्वाचन कमिटिलेले गरेको जवरजस्ती र ज्यादतीभएपछी निर्बाचनको सम्पूर्ण प्रकृया खारेज गरेको भोइस अफ नेपाल लाइ जानकारी गराए।

निर्वाचनमा स्वतन्त्र रुपमा लड्न पाउने विश्वव्यापी प्रजातन्त्रिक मुल्य मान्यता विपरीत यो निर्वाचन मण्डलले केहि कथित व्यक्तिहरुको अराजकतामा पर्दा पछाडीवाट भएका गरेका सम्पूर्ण हर्कतहरुको खारेज गरी नयाँ निर्वाचन कमिटि बनाएर चुनावको वातावरण गर्नुपर्नेमा जोडदार माग गर्दै आफ्नो उम्मेदवारी यथावत कायम रहेको बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार