स्टिल पुल भाँच्चिएपछि तुइनले जोडियो तातोपानी नाका

लार्चास्थित तातोपानी नाका जोड्ने पुल भाच्चिएपछि पारी नै रहेका बासिन्दा पाँच घण्टा पैदल हिँडेर लार्चा वारी आउने गरेका थिए । सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीकाअनुसार स्टिलको पुल भाच्चिएर लच्कीएको थियो अहिले तुइन प्रयोगमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार