भारि बर्षा पछि आइतबार साझ आएको बाढी संगै पहिरोले सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाका जोड्ने भोटेकोसी गाउँपालिकाको लार्चा पुल सहित बगाएको छ । पुल बगाए संगै अब तातोपानीसंगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भएको छ । बर्षा पछि गएको पहिरोले आम्सिक रुपमा भोटेकोसी थुनिएको भए पनि अझै पहिरो को जोखिम रहेको र पूर्ण रुपमा थुनिन सक्ने स्थानीयहरु बताउछन् ।
तपाईको प्रतिक्रिया
Loading...