सुदुरपश्चीमका प्रतीभावान दाजु भाइ महेश र जनक ताम्राकारको नया गीत काफल खान्या कुइयाँ कलाकार आल्मोड़ा राना उप्रेती संगको सहकार्यका साथ हालै युटुव मार्फत सार्वजनिक भएको छ । यस गीतमा गायक जनक ताम्राकार को स्वर रहेको छ । ताम्राकार दाजु भाइले सुदुर पश्चीमका पाखा पखेरामा गाइने भाकालाइ पछिल्लो समयमा नया रुप दिएका छन ।
सुदुरपश्चिमेली नेपाली भाषामा गयिएको यो गित डोटेली र कुमाउनी लोकभाका को समिश्रण र सुन्दरता हो -” काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी “। लोक गायक नन्द कृष्ण जोशीको “काफल खान्या “, ललित मोहन जोशीको डोटेली गीत “कमला ” को नया भर्सनमा अल्मोडा राना उप्रेतीको एरेन्ज तथा अडियो निर्माण रहेको छ भने महेश ताम्राकारको शब्द र संगीत र जनक ताम्राकारले स्वर दिएका छन्।
काफल खान्या कुइया मर्यो ला जुनकीरी शिशाकीगोली ले ।
लाग्दै माया बढ्दै गयो ला जुनकीरी त्यो तीम्रो बोली ले ।
छोेटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठुलो चर्चा कमाएको छ । यस गीतले सफलता पाउनुको पछि गायक जनकको मिठो स्वर, संगीतकार महेशको सांगीतिक फरकपन, तथा सुन्दर समिश्रण अनि आल्मोड़ा राना उप्रेती को औधी राम्रो संगीत संयोजन रहेको छ । दर्शक श्रोताहरु को यस्तै साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने ताम्राकार बन्धुले बताएका छन । महेश र जनकको पहिलो गीत जुनकिरी पनि पछील्लो समय निकै रुचाइएको गीत हो । अहिले काफल खान्या कुइयाँ दर्शक श्रोताको मुखै मा झुन्डीने गीतहरु मध्ये एउटा हो ।
[ना रन ना रन ना… वो उ वो उ वो…
ना रन ना रन ना… हा… हा… ]x 2
काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी
शिशाकी गोलीले … शिशाकी गोलीले…
हे … लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले …. त्यो तिम्रो बोलिले ….
काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी
शिशाकी गोलीले … शिशाकी गोलीले…
[ना रन ना रन ना… वो उ वो उ वो…
ना रन ना रन ना… हा… हा… ]x 2
[जब आली दगडा परदेश घुमलो ] x 2
मायाकी जालैमा घर-बार बुनुलो हो… हो…
मायाकी जालैमा घर-बार बुनुलो
[टक टका टक कमला बाटुली लगाए
परदेश मुलुक में घर बुलाए ] x2
नेपालगंज शहरैमा ला जुनकिरी
पानी पर्यो टिनमा … पानी पर्यो टिनमा …
हे… रोपौंला पिरीमको फूल ला जुनकिरी
अब आउने दिनमा … अब आउने दिनमा …
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
त्यो तिम्रो बोलिले …. त्यो तिम्रो बोलिले ….
काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी
ना रन ना रन ना… हा… हा…
लाग्दै माया बढ्दै गयो ला जुनकिरी
ना रन ना रन ना… हा… हा…