काठमाडौंको सडकले निल्यो बालिका, हिँड्दाहिँड्दै सडकमै गायब (भाइरल भिडियो)

banner

काठमाडौं। काठमाडौंको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका एकाएक गायब भएको भिडियो अहिले सामाजिक संजालमा भइरल बनेको छ । सडकमा हिँड्दाहिँड्दै ती बालिका अचानक सडकमा भएको खाल्डोका डुब्छिन् अनि गायब हुन्छिन् ।

काठमाडौंमा अत्याधिक पानी पर्दासडकमा ठूलो मात्रामा पानी बगिरहेको थियो । पानीले सडक र खाल्डाखुल्डी चिन्नै नसकिने अवस्थामा थिए । यस्तो बेलामा एक बाहिका सडकछेउमा हिँड्दै गर्दा अचानक खाल्डोमा पर्छिन् । खाल्डोमा परेर गायब भएकी बालिका खाल्डोभन्दा बेही तल नालीबाट बग्दै निस्किन्छिन् । उनलाई एक व्यक्तिले समातेर उद्धार गर्छन् ।

शुक्रबार मात्र काठमाडौं महानगरपालिकाको बैठकमा मोनोरेल चलाउने कुरा उठेपछि अहिले यो भिडियो र महानगरपालिकाको निर्णयलाई लिएर सामाजिक संजालमा निकै व्यङ्ग्य गरिएको छ । सडकको यस्तो अवस्था सुधार नगरी मोनोरेलको सपना देख्ने भन्दै महानगरको निकै खिल्लिी उडाइएको छ ।

नेपाल को राजधानी काठमाण्डौ को यो हालत ???राजधानीमा मोनो र मेट्रोरेल कुदाउने कुरा चलिरहदा एउटी स्कुले बालिका सडक मा हिद्डै गर्दा बर्षाको पानीले ढलभित्रबाट बग्दा अन्य पैदलयात्रिको सहयोगमा बाच्न सफल भएकी छिन् ।#rabilamichhane #sidhakurajanatasangaWhile the govt and Political Leaders tank about the Monorail and Metrorail , this little school girl is swept away by flooding water through the drainage and luckily rescued and saved by other pedestrians in Kathmandu, the Capital of Nepal. Video Credit : Sucila Magar#news24nepal #kantipurtelevision #imagechannel #avenues #himalayantv #metro #voa #alzazeera #theindependent #thetimes #bbc #reuters #cnn #forbes #skynews #dailymail

Posted by voiceofnepal.tv on Freitag, 14. Juli 2017

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार