बैतडीको पुर्चौडी नगरपालिकाको न्वादेउमा बम बिष्फोट भएको छ । विष्फोटनको ठुलो आवाज सुनिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो ठाउँतर्फ खटाइएको बैतडी जिल्ला प्रहरी अधिकृतले बताए ।
(Filephoto)
त्यो ठाउँमा सुरक्षा व्वस्था कडा पारिएको जिल्ला सुरक्षा समितीले जनाएको छ । आवाजपछि त्यहाका मतदाता त्रसित भएका छन् ।