एन आर एन को पहलमा त्रिभुवन विमानस्थलको रुप फेरिदै

 

फोहर र प्रदुषण को कारण कुरुप बन्दै गएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ कार्यक्रम अर्को साताबाट सुरू हुने भएको छ।विमानस्थल फोहरले दिन प्रतिदिन कुरुप बन्दै गैरहेको अवस्थामा बिदेशी पाहुना मा नकारात्मक संदेश फैलने भन्दै शुक्रबार सरसफाइ कार्यक्रम गर्ने सम्वन्धी एक सम्झौता पत्रमा एनआरएनका तर्फबाट एनआरएनए उपाध्यक्ष भवन भट्ट र विमानस्थल पदाधिकारीबीच हस्ताक्षर भएको छ।

विमानस्थल सरसफाइको जिम्मा अष्ट्रेलियाको सिड्नीस्थित खेम क्लिनिङले पाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार