‘हामीले किस गरेर माया देखाएका हौ, अश्लिलता हैन’ – प्रियंका र आयुष्मान ( भिडियो )
‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् ।