एसएलसी प्रिन्सेसको उपाधि नविना राईलाई

काठमाडौं । सातौं ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१७ को उपाधि नविना राईले जितेकी हुन् । सिजन मिडियाद्वारा आयोजित उक्त प्रिन्सेसमा राई उत्कृष्ठ बनेकी हुन् । स्मृति नेपाल फस्ट रनरअप भइन् । त्यसैगरी सलिना कटुवाल सेकेन्ड रनर अप भइन् । सिताष्मा पोखरेल थर्ड रनर अप बने । प्रेरणा महत फोर्थ रनर अप बनिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार