कति राम्रो हिमाल

- प्रदिप थिगं तामागं सदियौं बाट आफ्नो पदमा हेर उभिएको हिमाल न डगमगाउछ , न लच्किन्छ हेर कसरी उभिएको हिमाल बादल र हिउको पछेउरीले ढाक्छ शरिर हिमाल जतिनै विपत आई परोस कहिल्यै आसुँ झार्दैन हिमाल आहाँ कति राम्रो हिमाल.... जे जस्तो समस्या आयो सबै सगं लड्यो हिमाल त्येसैले त संसार भरिमै सबै भन्दा ठुलो छ हिमाल ...

‘मेरो ईमान ‘

बेईमान मगजका खेलले मेरा पाइलाहरु रुक्न सक्दैनन मेरा सपनाहरु चक्नाचुर हुन सक्दैनन । सयौंन नया बाटोमा स्वागतीय द्वार छन मेरा न कुनै सिमा न कुनै बार दुनियाका हर आकासमा उड्न सक्छु म हर भु-भागमा रम्न सक्छु म । हुन त हिजो कलकल बग्ने नदिको ढाड ओभानो शिर सुकेको छ बेईमान शिखर चढी सक्यो ईमान रुकेको छ बेसरमी ...

अरु सन्तानलाई बचाउन तिमीले अब एउटा कृष्ण जन्माउन पर्छ, आमा जन्माउनै पर्छ !

कसरी भनौ आमा तिम्रो ममतामा खोट थियो । के भनी तिमीलाई भनौं आमा तिम्रा सन्तान तिम्रै अपमान गर्न तयार छन । तिमीलाई कसरी दोषी भनांै तिम्रो सँस्कार गलत थियो । सपुत छोरा छोरी जन्माउन किन सकिनौ आमा ? यही मेरो तिमीलाई प्रश्न हो ? कती हुन्छेउं बलात्कृत आफ्नै सन्तानबाट । सहेर कति बस्छेउ आमा अब त केही बोल । तिम्रा सन्तान कति पु...

आफू रोएर अरूलाई हसाउँदै

मदनकृष्ण श्रेष्ठले यशोदा सुवेदीको जन्मदिनका अवसरमा यो गीत लेखेका थिए । यतिवेला उनीहरू दुवै सञ्चयकोषमा जागिरे थिए । प्रेम मौलाउँदै गयो । समाजलाई चुनौती दिँदै उनीहरूले अन्तरजातीय विवाह गरे । पहिले मदनकृष्णको परिवारले र त्यसको केही वर्षपछि यशोदाको परिवारले वैवाहिक सम्बन्ध स्विका-यो । ०३१ फागुनमा छोरा यमन र त्यसको ६ व...

मलमास भरि किन श्रीमान–श्रीमति अलग अलग बस्नुपर्ने यस्तो छ कारण ?

हरेक तीन वर्षमा एकपटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता रहेको छ । यसअवधिमा ...

“म सम्झिन्छु आमा “

आलरामको ख्यालै नराखि , जब म बिहान अबेर सम्म बिस्तारामै हुन्छु हो !त्यति खेर सम्झिन्छु मोबाईल मै भुलेर खाना नपकाउदा, जब म भोकले अतालियको पेट निचोरछु हो ! त्यति खेर सम्झिन्छु अरु कसैले घरको गेट बजाउदा, जब म आख तन्कायर हजुरलाई खोज्छु हो ! त्यति खेर सम्झिन्छु जिवनका भोगाई सम्झिन्छु घण्टौसम्म, जब म टोल...

गजल: उपेन्द्र देवकोटाको लागि कामना

गजल: मैले प्रार्थना गरेका, अनगिन्ती फोटा छन् हो जिन्दगी साच्चै, सोचेभन्दा छोटा छन् ज्यूँदा भगवानको साथ, नछुटाई दे देउता बाहिरी मन्दिरमा तँ भित्र, उपेन्द्र देवकोटा छन् हो घरहरू ठूला ठूला, भए आजकल तर यादमा उनै बूँईगल, र चोटा छन् देशका खातीर, सास काटेर बाँचेकालाई बचाउन के लिन्छस् अरू, कति कोटा छन् ...

“म रैथाने काठमाण्डौंको”

- सबी महर्जन काँडा भन्दा तिखा बचनले जहाँ पाइला पाइलामा बिझाइन्छ आगो भन्दा पोल्ने ब्यबहार गल्ली गल्लीमा भेटिन्छ मानवता त कोठामा सजाइएको सोपिस जस्तै छ यहाँ देखावटीपन लाई खोज होलसेलमा पाइन्छ जहाँ हो म त्यै काठमाण्डौंको रैथाने हुँ तर माफ गर्नुहोला म स्वार्थी बन्न सकिँन म मा अझै मानवता बाँकी छन् कागको बिच...

प्यारो मान्छे … हो हामी दुई मुटु एक भएका थियौं (हजुरको नाम ढुंगामा लेखियो)

प्यारो मान्छे ... हो हामी दुई मुटु एक भएका थियौं , देवी देवता साक्षी राखेर सँगै जिउने ,सँगै मर्ने वाचा गरेर पनि त्यो वाचा पूरा नगर्ने अर्धाङ्गिनी मै हुँ, किनकी हजुरले मलाई मात्र छोड्नु भएन, हाम्रो प्रेमको निशानीलाई मेरो जिम्मामा सुम्पेपछी मैले म भएर जिम्मेवारी निभाउनु थियो र निश्चित परिधिमा फूल रोपेर फुला...

गुप्त मिलनको प्रेमिल यात्रा

# शिव कुमार चम्लागाई , स्वीडेन बकवास बन्द गर्नुस मान्छे मान्छे भनेर तपाइले गरेका ठुलठुला कुरा मलाइ सहन हुदैनन बुझ्ने र बुझाउने कुराको नाममा के मान्छेले मान्छेलाइ चेसको चारवर्ग भित्र क़ैद गरेर नचाउन पाउछ राख्न पाउछ ? के तपाइ मलाइ बुझ्न सक्नु हुन्छ के तपाइ कुनै जुनीमा मेरा स्वप्न दुःस्वप्न भित्...